hirysdec.mugu@gmail.com

+977-087460123 (Phone/Fax)

Thursday, December 27th, 2018

 

मजदुरी गरेर छाक टार्नेले लकडाउनको बेला घरमै पाए ज्याला

युद्घ  मल्ल मुगु ।  २०७६ चैत ३० आइतबार छाँयानाथ रारा नगरपालिका २ की ३९ बर्षीया लक्ष्मीदेवी हमाल एकल महिला हुन । उनी मजदुरी गरेर तीन परिवारलाई बिहान बेलुका छाक टार्ने गरेकी छिन । साहुको मजदुरी गरेर कहिल्यै समयमा ज्याला नपाएको गुनासो उनले छ। पुस पहिलो साताबाट आफनो घर नजिकको बिद्यालय भवन निमार्णमा मजदुरी गरेको पैसा भने उनले लकडाउनको बेलामा घरमै पाएकी छिन्। त्यो पनि काम गराउने ब्यक्ति घरमै आएर ज्याला दिएपछि उनी हर्षित भएको छिन्। सोही नगरपालिका ५ कि ५८ बर्षिया छयाउका बिक पनि एकल महिला हुन । छाँयानाथ रारा


गाउँमै सुरक्षित प्रसूति सेवा पाएपछि स्थानीय खुसी

मङ्गलबार, २४ भदौ २०७६, सुमन मल्ल   मुगु– मुगुम कार्मारोङ्ग गाउँपालिका–६ रिउस गाउँकी २१ वर्षीया पेमाफुटिक लामालाई सुरुमा गाउँमा रहेको सामुदायिक अस्पतालमा आउन डर लागेको थियो। उनको पेटमा शिशु हुर्कंदै गएको थियो भने उनका गाउँका सबै जना यो भन्दा पहिला घरमा नै परम्परागत रुपमा सुत्केरी हुन्थे। ५२ घरधुरी रहेको रिउस गाउँमा अहिलेसम्म स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसुति सेवा लिने पेमा फुटिक पहिलो हुन्। गाउँमा स्वास्थ्य संस्था नभएको, स्थानीयको आप्mनै परम्परागत धार्मिक मान्यता रहेकाले कसैले न त गर्भ जाँच गराए न त प्रसूति सेवा नै लिए। गएको हप्ता उनलाई सुत्केरी ब्यथा


School Reconstruction Project

Karkibada, Mugu – Nepal Rastriye Basic School   Chaina, Mugu – Nepal Rastriye Basic School (Inclusive Boarding School)